Kishore Kumar Hits

Basanta Thapa - Euta Photo текст песни

Исполнитель: Basanta Thapa

альбом: Euta Photo


पाखाबारी घैया पाक्यो, गैराबारी तोरी
यति राम्री पातली, कसकी हौली छोरी?
कसकी हौली छोरी?
के लगाउँदा स्वाउला साथीभाइको बीच?
के लगाउँदा स्वाउला साथीभाइको बीच?
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
साडी लाउन नजानेर लहँगा लाइछु मैले
भनिदेऊ न, सान्दाजै, कस्ती भइछु अहिले
कस्ती भइछु अहिले
के लगाउँदा स्वाउला सँगिनीको बीच?
के लगाउँदा स्वाउला सँगिनीको बीच?
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
ओइ, खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च

राम र सीता जस्तै जोडी हिँडौँ रमाईरमाई
Selfie हान्दै iPhone ले, हात समाईसमाई
हात समाईसमाई
के लगाउँदा स्वाउला साथीभाइको बीच?
के लगाउँदा स्वाउला साथीभाइको बीच?
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
कोरी, बाटी चट्ट परेँ ऐना हेरीहेरी
सिरमा सिरफूल लगाउन बिर्सिएछु फेरि
बिर्सिएछु फेरि
के लगाउँदा स्वाउला सँगिनीको बीच?
के लगाउँदा स्वाउला सँगिनीको बीच?
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
ओइ, खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च

कस्तो आउला हामी दुईको, पातलो कि मोटो?
आऊ न सँगै बसेर खिचम् एउटा फोटो
खिचम् एउटा फोटो
के लगाउँदा स्वाउला साथीभाइको बीच?
के लगाउँदा स्वाउला साथीभाइको बीच?
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
मेहन्दीले रङ्गिएका हातैभरि चुरा
नक्कल पार्न परेपछि म नि के कम छु र
म नि के कम छु र
के लगाउँदा स्वाउला सँगिनीको बीच?
के लगाउँदा स्वाउला सँगिनीको बीच?
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
ओइ, खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च

आज राती सपनीमा तरेको थेँ गङ्गा
बिपनीमा तिम्लाई भेटेँ, मन भाको छ चङ्गा
मन भाको छ चङ्गा
के लगाउँदा स्वाउला साथीभाइको बीच?
के लगाउँदा स्वाउला साथीभाइको बीच?
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओए, हाँसिदिउँला ङिच्च
ठुल्नानीले साडी लगाइन्, सान्नानीले कुर्ता
आफूलाई त जे लाए नि छैन कुनै सुर्ता
छैन कुनै सुर्ता
के लगाउँदा स्वाउला सँगिनीको बीच?
के लगाउँदा स्वाउला सँगिनीको बीच?
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
ओइ, खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च
खिच, फोटो खिच, ओइ, हाँसिदिउँला ङिच्च

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители