Kishore Kumar Hits

Bishnu Majhi - Rakshya Gara Hari текст песни

Исполнитель: Bishnu Majhi

альбом: Raksha Gara Hari


हे, काम नि छैन, फुर्सद नि पाछैन
मलाई के भो
मलाई के भो मैलाई नै थाहा छैन
रक्षा गर, हरी
ए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
फुर्सद नि पाछैन
मलाई के भो, ओए-होए-होए
मलाई के भो मैलाई नै थाहा छैन
रक्षा गर, हरी
बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
ओए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
हे, म बिरामी मायाले सतार
आमा ख्वाउँछिन्, आमा ख्वाउँछिन् नुनपानी ततार
रक्षा गर, हरी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी
...मायाले सतार
आमा ख्वाउँछिन्, ओए-होए-होए
आमा ख्वाउँछिन् नुनपानी तता'र
रक्षा गर, हरी
कता जाम र के गरम् भाकी छु माया जलमा परी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी

हे, पस्केको भात थालैमा सेलाउँछ
मन ठेगानमा, मन ठेगानमा नभासी के लाउँछ?
रक्षा गर, हरी
ए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
थालैमा सेलाउँछ
मन ठेगानमा, ओए-होए-होए
मन ठेगानमा नभासी के लाउँछ?
रक्षा गर, हरी
बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
ओए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
हे, बैँस लायो, चुलबुलेपन भयो
आधा गाग्री, आधा गाग्री पानीझैँ मन भयो
रक्षा गर, हरी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी
चुलबुलेपन भयो
आधा गाग्री, ओए-होए-होए
आधा गाग्री पानीझैँ मन भयो
रक्षा गर, हरी
कता जाम र के गरम् भाकी छु माया जलमा परी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी

हे, कोही नआ'र एक्लै भएछु
शनिबार नि, शनिबार नि स्कूल पो गएछु
रक्षा गर, हरी
ए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
एक्लै भएछु
शनिबार नि, ओए-होए-होए
शनिबार नि स्कूल पो गएछु
रक्षा गर, हरी
बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
ओए, बौलाउनी र टोलाउनी भाको छु माया जालमा परी
हे, स्कूल छोडी भेट हुन गाको
त्यसै हो र? त्यसै हो र SLC fail भाको?
रक्षा गर, हरी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी
भेट हुन गाको
त्यसै हो र? ओए-होए-होए
त्यसै हो र SLC fail भाको?
रक्षा गर, हरी
कता जाम र के गरम् भाकी छु माया जालमा परी
ओए, कता जाम र के गरम् भाकी छु माया जालमा परी

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители