Kishore Kumar Hits

Tumbleweed Inc. - Usko Katha текст песни

Исполнитель: Tumbleweed Inc.

альбом: Parichaya


उसको नयन भित्र हेर देख्छौ
बर्ष को पिडा
आमा को आँसु झर्यो
ठिटो एक्लै भित्र पर्दा
कसलाई आरोप लाउने यो जिन्दगिको खेलमा
केही त गर्न पर्यो खान लाई आज घरमा
बाध्य तुल्यायो आज खुकुरी बोकि हिड्न
मुहार मा नकाब उसको जिन्दगी नै भिन्न
एक काम तमाम अनि भट्टी भित्र
भोलि फेरि त्यस्तै कोर्छ अर्को चित्र
जिन्दगी यसरी नै बित्ला भन्ने ऊ लाई डर चिन्ता
एक काम अनि दाम यो भन्दा राम्रो के होला?
भोलि सबैलाई राज गर्ने बुन्छ एउटा सपना
त्यही सपनाले निम्त्याउछ ऊ बाट ठुलो घट्ना
त्यही घटनाले पुर्याउछ ऊ लाई आफ्नो ठाउमा
त्यसपछी के चाहियो सबै आफ्नो साथमा
जति रात पर्छ उसको दिन सुरु हुन्छ
मार्ने कि छोड्ने उसमा भर पर्छ
उसको नयन भित्र हेर केही कुरा देख्छ
आत्मा दानव सित, आफु बाच्न अरु मार्छ
यो रगत को खेल ऊ लाई थाहा छ ऊ नि मर्छ
सिकारी ठिटो बाध्यता ले अघि बढछ
उसको नयन भित्र हेर केही कुरा देख्छ
आत्मा दानव सित, आफु बाच्न अरु मार्छ
यो रगत को खेल ऊ लाई थाहा छ ऊ नि मर्छ
सिकारी ठिटो बाध्यता ले अघि बढछ
ऊ लाई अझै याद छ ती रातहरु
Streets को lights मुनि आमा भिख मागी बस्ने
ऊ भोकले सधै रुने
कसैलाई बालै थिएन
About the damn thang
केही बर्ष बित्यो अनि started gangbang
केही थिएन उसको लागि विकल्प मात्र यहि
एक काम अनि दाम यहि नै उसको लागि सहि
आफ्नो आत्मा बेची टाढियो भगवान देखि
फर्किन खोज्छ तर कोहि छैन उसको लागि
एक गल्ती त्याग्यो भगवान लाई हेपि
मृत्यु छ हातमा सजाय जब आउँछ फर्की
बिस्तारै बुझ्दैछ किन अरुलाई मार्दैछ
पछुतो हुदैछ किन यो बाटो छानेछ
उसको नयन भित्र हेर केही कुरा देख्छ
आत्मा दानव सित, आफु बाच्न अरु मार्छ
यो रगत को खेल ऊ लाई थाहा छ ऊ नि मर्छ
सिकारी ठिटो बाध्यता ले अघि बढछ
उसको नयन भित्र हेर केही कुरा देख्छ
आत्मा दानव सित, आफु बाच्न अरु मार्छ
यो रगत को खेल ऊ लाई थाहा छ ऊ नि मर्छ
सिकारी ठिटो बाध्यता ले अघि बढछ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель