Kishore Kumar Hits

Tumbleweed Inc. - President текст песни

Исполнитель: Tumbleweed Inc.

альбом: Parichaya


कोहि छैन यो देशको बारे सोच्ने
सबैको एउटै, ध्यान कसरी कुर्सी खोस्ने
खोसे पनि कसैले केही ख्यास्ने हैन
Hello Mr. President के गर्ने भन?
सुरुवात मा सबैको बोली गोलि
त्यही गोलि परिवर्तन भइ हुन्छ सोलि
सबै खेल्छ्न मात्र शब्दको होलि
सबै मन्त्री कामचोर, साला सधै जय भोलि
Mr. President (कसरी चल्छ देश?)
Mr. President (कसरी बन्छ देश?)
Mr. President (कसरी बदलिन्छ भेष?)
Mr. President (this ain't no fucking race)
Mr. President (कसरी चल्छ देश?)
Mr. President (कसरी बन्छ देश?)
Mr. President (कसरी बदलिन्छ भेष?)
Mr. President (this ain't no fucking race)
यो, त्यो केही हैन, कसैको बालै भएन
जो सुकै आओस चिक्ने मलाई यहाँ केही छैन
म बोल्छु, बोल्नेछु राम वरण हाम्लाई बाच्न देउ
स्वतन्त्र जीवन हाम्रो हाम्लाई छाडी देउ
जे गर सहि गर, पहिला आफ्नो देश हेर
एकचोटि हामी जस्तै बाटोमा हिडि हेर
कति छ दुख, कति छ पीडा
बुझ्न खोज यो कुरा नत्र
Fuck you, you ain't a leader
Mr. President (कसरी चल्छ देश?)
Mr. President (कसरी बन्छ देश?)
Mr. President (कसरी बदलिन्छ भेष?)
Mr. President (this ain't no fucking race)
Mr. President (कसरी चल्छ देश?)
Mr. President (कसरी बन्छ देश?)
Mr. President (कसरी बदलिन्छ भेष?)
Mr. President (this ain't no fucking race)
कागज भए पुग्ने यहाँका कर्मचारी
बाल गर्दैन कसैले even प्रहरी पनि भष्ट्राचारी
यहि कारण लागुऔषध, हतियार झर्छ सिमाना नाघी
भोलि मर्छ्न नेपाली, आफ्नै आँखा अगाडि
So fuck प्रहरिको टोलि, YCL, Youth Force सबै एकसाएक
Situation getting worse, लाग्छ गर्न सकिन्न केही जति जो आएपनी
Fuck 'em and shoot 'em विकल्प मात्र यहि
सबैजना get up
सबैजना get up
सबैजना get up
अनि आफ्नो आवाज उठाउ
सबैजना get up
सबैजना get up
सबैजना get up
अनि आफ्नो आवाज उठाउ
सबैजना get up
सबैजना get up
सबैजना get up
अनि आफ्नो आवाज उठाउ
सबैजना get up
सबैजना get up
सबैजना get up
अनि आफ्नो आवाज उठाउ

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель