Kishore Kumar Hits

Topi - Rangharu (feat. Aastha Tamang Maskey) текст песни

Исполнитель: Topi

альбом: Mitho Bihani


सजिलो सजिलो छैन पाउन
स्वतन्त्रता यो ठाउँमा
परिवार, साथी भाइ छैनन
साथमा लडे भने उठाउन
सम्मान स्वभिमान बिरले पाउने
अघी बढ्नै गार्हो छ
दिन दिनै यहाँ फिक्का लाग्दैछ
अझै राम्रो जीवनशैली कमाउन
यो मौसम फेरी देउन
फिक्का यो जीवन
रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन

फराकिलो फराकिलो बन्दै जादैछ
टाढिदै छ गन्तव्य
एक्लै पछ्याउने साहस छैन
पुग्ने हो कि होइन
मलाई चाहिने थोरै प्रेरणा
तिमीमा नै पाउछु म
तिमी नै अब बनिदेउ
अाइ अन्त्यमा मेरो साथी मेरो सहारा
यो मौसम फेरी देउन
फिक्का यो जीवन
रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
रातो, निलो, हरियो रङ्गहरुले भरिदेउन
इन्द्रेणीको रङ्ग हरुले जगमगाउन
यो मौसम फेरी देउन
फिक्का यो जीवन
रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन
फेरी देउन
फिक्का यो जीवन
रङ्गहरुले भरिदेउन
पिरहरुलाई पन्छाइ देउन
रङ्गहरुले जगमगाउन

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители

Space

Исполнитель

Night

Исполнитель

Swar

Исполнитель