नियालेर तिमी ऐनामा हेर के देख्छौ भन? आफू भित्र आँखामा कुरेर हेर गहिरो छ कथा भन्नै न सक्ने अरूलाई के थाहा? जिउँदो छौ तिमी आज लड़ेको छौ हजारौँ युद्ध अरूलाई के थाहा तिम्रो व्यथा तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो छौ आतिन्छौ किन तिमी दुखलाई देख्दा कहिले काँहि रोहिदिन्छौ के थाहा छैन तिमीलाई तिमी भित्र छ लड़ने साहस छ सहने सीमा जिउँदो छौ तिमी आज लड़ेको छौ हजारौँ युद्ध अरूलाई के थाहा तिम्रो व्यथा तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो टली जाने छ यो दुख पनि झरी पछि सातौ रँगको इन्द्रेणी टली जाने छ यो दुख पनि झरी पछि सातौ रँगको इन्द्रेणी तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो छौ तिमी साहसिलो छौ