लैजने हो कि Yankee Yolmo लैजाने हो कि मलाई टाढा कहि मोह लाएर जान मन छैन भने लानेछौकी फेरि बाँधेर लैजाने हो कि मलाई टाढा कहि मोह लाएर जान मन छैन भने लानेछौकी फेरि बाँधेर घाम पानी स्यालको विहे हो कि मनै बेहुली बनेर साना यहाँँ सँसारमा ठूलो सपनाहरु साचेर नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि Music आवासमा उज्यालो देख्नलाई आफ्नो दु:ख लुकाई दिन्छु जतिनै पीडा आएनी उनिहरु सामु मुस्काई दिन्छु नयाँ नौलो डाँडापारी खुशी यो आफ्नै पाउनेछु है साचेको सपानाहरु पनि आफुलाई सुम्पिनेछु है नयाँ नौलो डाँडापारी खुशी यो आफ्नै पाउनेछु है साचेको सपानाहरु पनि आफुलाई सुम्पिनेछु है नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि नयाँ नौलो डाँडापारी खुशीयाली पाउने होकी मेरो सपानाहरु पनि उनिलाई सुम्पिने हौकि The End