बाँच्न पनि सार्है रैछ, मर्न पनि गार्है रैछ जिन्दगानी भन्नु पनि यस्तै रैछ, यस्तै रैछ बाँच्न पनि सार्है रैछ, मर्न पनि गार्है रैछ रोऊ भने छाती पिटी, कहाँ गई डाको छोडौ छाती भरि व्यथा बोकीहासो कसो गरि हसौ हास्न पनि सार्है रैछ, रुन पनि गार्है रैछ जिन्दगानी भन्नु पनि यस्तै रैछ, यस्तै रैछ बाँच्न पनि सार्है रैछ काँचको चुरा जस्तो मन, टुटे पछि जोडिन्दैन माया पनि छाया जस्तो, छोडे पनि छोडिन्दैन जोड्न पनि सार्है रैछ, छोड्न पनि गार्है रैछ जिन्दगानी भन्नु पनि यस्तै रैछ, यस्तै रैछ बाँच्न पनि सार्है रैछ सम्झाउ भने बिर्सनेलाई, कतिन्जेल सम्झाई राखौ ढुक्ढुकिमा बस्नेलाई बिर्सु कसो गरि बिर्सु सम्झन पनि सार्है रैछ, बिर्सिन पनि गार्है रैछ जिन्दगानी भन्नु पनि यस्तै रैछ, यस्तै रैछ बाँच्न पनि सार्है रैछ, मर्न पनि गार्है रैछ जिन्दगानी भन्नु पनि यस्तै रैछ, यस्तै रैछ बाँच्न पनि सार्है रैछ