Kishore Kumar Hits

Mamata Dipbim - Khusi Timrai Ma Hanschhu текст песни

Исполнитель: Mamata Dipbim

альбом: Mamata Deep - 1


खुसि तिम्रै म हास्छु, आँसु तिम्रै म रुन्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु
खुसि तिम्रै म हास्छु, आँसु तिम्रै म रुन्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु
मानिस असल चिन्न गाह्रो, छान्न अझै गाह्रो
मानिस असल चिन्न गाह्रो, छान्न अझै गाह्रो
तिमि जस्तो साथी असल पाउन झनै साह्रो
तिमि जस्तो साथी असल पाउन झनै साह्रो
साथ तिम्रै म चाहन्छु, हर तिम्रै म बस्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु
तिम्रो बाटो पर्खि बस्दा पट्यार मलाई लाग्दैन
तिम्रो बाटो पर्खि बस्दा पट्यार मलाई लाग्दैन
तिम्रै यादमा रात बित्छ, केहि चाहिंदैन
तिम्रै यादमा रात बित्छ, केहि चाहिंदैन
टाढा जाउ म चाहे तिमि संगै म हुन्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु
खुसि तिम्रै म हास्छु, आँसु तिम्रै म रुन्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु
खुसि तिम्रै म हास्छु, आँसु तिम्रै म रुन्छु
जन्म लिउ जति सधैँ तिम्रै म हुन्छु

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители