Kishore Kumar Hits

Mamata Dipbim - Mayalulai Euta Chithi текст песни

Исполнитель: Mamata Dipbim

альбом: Mamata Deep - 1


ल ल ल ल ला
ल ल ल ल ला
ल ल ल ल ला
Hello
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
यौवन छदै माया लाउने यो मनको तिर्सना
दन्ते मोहनी, छड्के त्यो हेराई सक्दिन बिर्सन
यौवन छदै माया लाउने यो मनको तिर्सना
दन्ते मोहनी, छड्के त्यो हेराई सक्दिन बिर्सन
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
बैंश छदै लाको माया येस्तै हुन्छ है
मनको कुरा सुनाउनु छ Coming Friday भेटौ है
बैंश छदै लाको माया येस्तै हुन्छ है
मनको कुरा सुनाउनु छ Coming Friday भेटौ है
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मन परेको मान्छेलाई
फोनमा डिस्टर्ब गर्न मन लग्यो
मायालुलाई एउटा चिट्ठी लेख्न मन लाग्यो
चिट्ठी मार्फत केहि कुरा भन्न मन लाग्यो

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители