Kishore Kumar Hits

Mamata Dipbim - Fursadma текст песни

Исполнитель: Mamata Dipbim

альбом: Mongolian Heart-4


ना-ना, ना-ना-ना-ना
ना-ना, ना-ना, ना-ना
ना-ना, ना-ना-ना-ना
ना-ना, ना-ना, ना-ना

आऊ, आऊ न, यो मनमा माया छ तिमीलाई नै
अजम्बरी माया दिनेछु सधैँ तिमीलाई नै
आऊ न तिमी मेरो जीवनमा, तिमीलाई नै आफ्नो बनाउनेछु
तिमीलाई नै आफ्नो बनाएर मेरो मनको कथा तिम्लाई सुनाउनेछु
आऊ न फुर्सदमा
फुर्-फुर्-फुर्सदमा
फुर्-फुर्-फुर्सदमा

आउँछ जोबन एकैफेर, फेरि-फेरि आउँदैन
लाइन्छ माया एकैफेर, फेरि-फेरि लाइँदैन
हेर मेरो मनको मझेरीमा, तिमीलाई नै मैले राखेको छु
चोखो माया तिमीलाई दिउँला भनी मुटुभरि माया साँचेको छु
आऊ न फुर्सदमा
फुर्-फुर्-फुर्सदमा
फुर्-फुर्-फुर्सदमा

आऊ न, आऊ न, आऊ, आऊ न, yeah
आऊ न, तिमी आऊ न, आऊ, आऊ न, whoa

फूलझैँ यो जोबन सजाउँला मायाले हामी
दुई मुटु एक भई बसाउँला संसार हामी
जीवनको लामो यात्रामा तिमीलाई नै साथी रोजेको छु
हृदयको हरेक ढुकढुकीमा तिम्रै नाम कोरेको छु
आऊ न फुर्सदमा
फुर्-फुर्-फुर्सदमा
फुर्-फुर्-फुर्सदमा

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители