Kishore Kumar Hits

Mamata Dipbim - Soi Dhole Soi текст песни

Исполнитель: Mamata Dipbim

альбом: On Air Dr. Pilots

प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो

तर तिम्रो नजरले मलाई त्यसै दोषी ठहराइदियौ, किन?

जब देखेँ तिमीलाई मैले, मैले सम्झेँ सदा दिनेछौ साथ

यो के भो? किन भो? कसोरी भो? सधैँ हुन्छ रात

सोधी हेर आफूलाई, त्यागिदेऊ मनको मैलालाई
प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो
प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो
तर तिम्रो नजरले मलाई त्यसै दोषी ठहराइदियौ, किन?

Поcмотреть все песни артиста

Другие альбомы исполнителя

Похожие исполнители